Logo

मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको म्याद थप्ने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं, २६ असार । सरकारले मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको म्याद थप्ने भएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

‘गृह मन्त्रालयको प्रस्तावमा अनुचित लेनदेन, मिटरब्याज सम्बन्धी जाँचबुझ आयोग बनेको थियो । त्यो आयोगको म्याद थप्ने निर्णय गरिएको छ,’– सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भनिन् ।



प्रतिक्रिया दिनुहोस्