काठमाडौं, २९ असार । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
लूले कांग्रेस सभापति देउवाको निवास धुम्बाराहीमा पुगेर नै भेटवार्ता गरेका हुन्।
शुक्रबारमात्रै नेपाल आएका मन्त्री लूले शीर्ष पार्टीका शीर्ष नेताहरूलाई भेट्ने कार्यसूची रहेको छ।