Logo

सुदूरपश्चिम : बजेटको पक्षमा मतदान गर्न माओवादी र एकीकृत समाजवादीको ह्वीप



काठमाडौं, ३० असार । माओवादी केन्द्र र एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ।

सत्तारूढ दलहरूका सांसद्‍हरूले बजेट पारित गर्न नदिने चेतावनी दिएसँगै शनिबार सत्तारूढ गठबन्धनका दलहरूको बैठक बसेको थियो।

बैठकमा पूर्वाधार विकास कार्य्रक्रमको बजेट ५ करोड बनाउने सहमित गरेसँगै दलहरूले बजेट पारित गर्न ह्वीप जारी गरेका हुन्।



प्रतिक्रिया दिनुहोस्