काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले साउन १ गतेदेखि श्रमिकको न्यूनतम ज्याला बढाउन सरकारसँग माग गरेक िछन् ।
आइतबारको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै पौडेलले श्रमिकको न्यूनतम ज्याला बढाउनतर्फ सरकारको ध्यानाकर्षण गारईन् ।
‘सरकारले साउन १ गतेदेखि लागू हुने गरी श्रमिकहरुको न्युनतम पारिश्रमिक बढाउने काम गरोस् भन्ने आग्रह गर्न चाहन्छु’ उनले भनिन् ।