काठमाडौं, ३१ असार । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई भोलि (सोमबार) अदालतमा पेश गर्न आदेश दिएको हो।
आइतबार अदालतमा पेश गर्न भनेपनि समय नभ्याइएकाले सोमबार पेश गर्न आदेश दिएको हो।
सो प्रकरणमा सञ्चारसचिव कृष्णबहादुर राउत, मिनबहादुर गुरुङलगायतलाई भोलि अदालतमा पेश गर्न आदेश दिएको हो।