Logo

कांग्रेस केन्द्रीय समिति बैठक सुरु {LIVE}



काठमाडौं, २ साउन । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा बैकठ सुरु भएको हो । बैठकमा छलफलका लागि विभिन्न १० वटा एजेण्डा तय भएका छन् ।

कांग्रेसको विधानमा प्रत्येक दुई–दुई महिनामा बैठक बस्नुपर्ने व्यवस्था भएपनि करिब १ वर्षपछि केन्द्रीय समितिको बैठक सुरु भएको हो ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्