Logo

जी-२० मुलुकका अर्थमन्त्रीहरूको भेला सहभागी भएर महत स्वदेश फिर्ता



काठमाडौं, ३ साउन । जी–२० मुलुकका अर्थमन्त्रीहरूको भेलामा सहभागी भएर अर्थमन्त्री डा. प्रकाशशरण महत स्वदेश फर्किएका छन् ।
भारतको गुजरातमा भएको उक्त भेलामा विश्व बैक, एडिबी लगायत संस्थाहरुको पनि रहभागिता रहेको थियो ।

हिजो र अस्ति लगातार दुई दिनसम्म चलेको छलफलमा कम विकसित देशहरुले भोग्न परेको समस्या, व्यापार, लगानी लगायतका विषयमा छलफल भएको उनको दाबी छ ।

साथै, उनले जलवायु परिवर्तन, डिजिटल माध्यमबाट हुने टान्जेक्सन र करका विषयमा पनि छलफल भएको बताए ।



प्रतिक्रिया दिनुहोस्