Logo

सुन तस्करी प्रकरणः विमानस्थलका तीन कर्मचारीलाई निलम्वन गर्न सिफारिस



काठमाडौं, ४ साउन । भन्सार विभागले एक सय किलो सुन प्रकरणमा मुछिएका त्रिभुवन विमानस्थलका तीन कर्मचारीलाई निलम्वन गर्न सिफारिस गरेको छ ।

विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायव सुब्बासहित तीन जनालाई निलम्वनका लागि विभागले अर्थमन्त्रालयलाई सिफारिस गरेको हो ।



प्रतिक्रिया दिनुहोस्