Logo

लघुवित्त पीडितहरु सडकमै खाना खाँदै, संसद् घेर्न जाने तयारी (फोटोफिचर)



काठमाडौं, ४ असार । लघुवित्त पीडितहरु लामो समयदेखि आन्दोलित छन् । पीडितका केही समूहहरु अहिले पनि माईतीघरमा आन्दोलनरत छन् । आन्दोलनरत पक्षले आज सडकमै खाना खाएका छन् । उनीहरु केहीबेर पछि संघीय संसद् घेराउ गर्न जाने कार्यक्रम रहेको बताईको छ ।



प्रतिक्रिया दिनुहोस्