Logo

सभापति देउवाद्वारा विपीको पूर्णकदको सालिक अनावरण



काठमाडौं, ६ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुनसरीको इनरुवामा बिपीको पूर्णकदको सालिक अनावरण गरेका छन् ।

आज (शनिबार) बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा इनरुवा नगरपालिकाले १५ लाख लागतमा निर्माण गरको सालिक सभापति देउवाले अनावरण गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्