Logo

बुटवलका पूर्व उपप्रमुख खनालको निधन



काठमाडौं,७ साउन । नेपाली कांग्रेसका तर्फबाट २०४९ सालको स्थानिय तह निर्वाचनमा तत्कालिन बुटवल नगरपालिकाको उप-मेयरमा निर्वाचित रामप्रसाद खनालको निधन भएको छ ।

८३ वर्षीय खनालको गए राति तिनाउ अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

पाल्पामा जन्मिएका खनालका ४ छोरा २ छोरी र २ श्रीमती छन् । अस्वस्थ भएपछि अस्पताल भर्ना भएका खनालको असार १३ गते प्रोष्टेटको अपरेसन गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्