काठमाडौं,७ साउन । नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
आज (आईतबार) विहान बसेको सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेसँगै मौद्रिक नीति सार्वजनिक गरिएको हो ।
यस्तो छ मौद्रीक नीतिको पूर्णपाठ