काठमाडौं, ७ साउन । लघुवित्त पीडितहरुले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरु लामो समयदेखि लघुवित्त संस्थाको ज्यादतिको विरुद्धमा आन्दोलनरत छन् । उनीहरुले ‘राष्ट्र बैंकका गभर्नर राजीनामा दे, बैकको बाउन्स चेक रद्ध गर, लघुवित्तिय संस्था खारेज गर’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर प्रर्दशन गरेका थिए । Photo By: Mukunda Kalikote/ RN