Logo

आज पनि संसद् भवन घेर्न पुगे लघुवित्त पीडित (फोटोफिचर)



काठमाडौं, ८ साउन । लघुवित्त पीडितहरुले आज पनि आन्दोलन जारी राखेका छन् । उनीहरुले निरन्तर रुपमा आन्दोलनलाई अगाडि बढाइरहेका छन् । आज (सोमबार) उनीहरु सांसद् भवन घेराउका लागि बानेश्वरतर्फ ठूलो संख्यामा अगाडि बढिरहेका छन् ।

फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot