Logo

एमाले संसदीय दलको बैठक सुरुः सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिने



काठमाडौं, १० साउन । नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ । बैठक संसद् भवनको ल्होत्से हलमा बसिरहेको हो । गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले सुन तस्करी प्रकरणमा सहयोग गरेको एमालेको निष्कर्ष छ ।

संसदीय दलको बैठकमा निर्णय गरेर आज बस्ने संसद्मा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने तयारी रहेको बताईएको छ । File Photo/RN 



प्रतिक्रिया दिनुहोस्