काठमाडौँ,१० साउन । नेकपा एकीकृत समाजवादीको हालै सम्पन्न सचिवालय बैठकले विभिन्न १० वटा निर्णय गरेको छ ।
गत असार २९ गते सुरु भएर साउन ५ गते सम्पन्न सो पार्टीको सचिवालय बैठकका निर्णय सार्वजनिक भएको छ । निर्णय सार्वजनिक गर्दै नेकपा एकीकृत समाजवादीले एमसीसी कार्यान्वयनको अवस्थाबारे सरकारसँग जानकारी माग्ने भएको छ । एसले एमसीसी कार्यान्वयनको अवस्थाबारे सरकारसँग जानकारी माग्नेसहित विभिन्न १० वटा निर्णय गरेको छ ।
साथै समाजवादीले पार्टीको महाधिवेशन र आगामी राष्ट्रिय अभियानका बारेमा छलफल तथा निर्णय गर्न आगामी साउन १६ र १७ गते स्थायी कमिटी, १९ र १९ गते पोलिटब्युरो तथा २१ र २१ केन्द्रीय कमिटी बैठक काठमाडौँमा बस्ने निर्णय गरेको छ ।
यस्तो छ असार २९ देखि एक साता बसेको नेकपा एस सचिवालय बैठकको निर्णय