Logo

कांग्रेस महासमितिको बैठक मंसिरको दोस्रो साता हुने



काठमाडौं,१० साउन । नेपाली कांग्रेसको महासमितिको बैठक मंसिर दोस्रो साता हुने भएको छ ।

जारी केन्द्रीय समितिको बैठकबाट कांग्रेसले मंसिर ११, १२ र १३ गते महासमिति बैठक गर्ने निर्णय गरेको हो।

विधानअनुसार प्रत्येक २-२ महिनामा बस्नुर्ने केन्द्रीय कार्य समितकिो बैठक भने आगामी असोज २ गते बस्ने कांग्रेसले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्