Logo

ढल्यो कोशी प्रदेश सरकार (पूर्णपाठसहित)



काठमाडौं, ११ साउन । मुख्यमन्त्री उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । सर्वोच्च अदालतको आदेशसँगै थापा पदमुक्त भएका छन् । कोशी प्रदेश सरकार नियुक्ति असंवैधानिक रहेको भन्दै निर्वतमान मुख्यमन्त्री हिक्मत कार्की सर्वोच्च गएका थिए ।

डा. आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले परमादेश जारी गर्दै रिट निवेदकको पक्षमा फैसला गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस्