काठमाडौं, १३ साउन । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्ने भएको छ । बैठक आज (शनिबार) दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।
बैठकले आगामी साउन १७ गतेदेखि बस्ने केन्द्रीय समितिको एजेण्डा तय गर्ने बताइएको छ ।