Logo

मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न मुख्यमन्त्री यादवसँग एमालेको माग



काठमाडौं,१४ साउन । नेकपा एमालेले मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न माग गरेको छ ।

एमाले मधेश प्रदेश संसदीय दलका मुख्य सचेतक लखन दास तत्माले आइतबार मुख्यमन्त्री सरोज यादवसमक्ष मधेशलाई सुख्खा क्षेत्र घोषणासहित ५ बुंदे माग राखेर किसानलाई राहात उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

प्रमुख सचेतक दासले हाल माहामारीको रुपमा फैलिईएको लम्पी स्किन रोग निदान तथा नियन्त्रण, किसानहरुका लागि उन्नत विउ विजन, सिंचाई तथा मलखाद्य सरल र सहज उपल्वधता र किसानलाई २४ सैं घण्टा विद्युत आपुर्तिको व्यवस्थ गर्न पनि माग गरेका छन् ।

यस्तो छ एमालेले मुख्यमन्त्री समक्ष राखेका मागहरु



प्रतिक्रिया दिनुहोस्