Logo

माओवादी केन्दमा विशेष महाधिवेशनको प्रस्ताव



काठमाडौं, १५ साउन । नेकपा (माओवादी केन्द्र) ले विशेष महाधिवेशन गर्ने भएको छ ।  आज (सोमबार) विहान बसेको पदाधिकारी बैठकले प्रस्ताव लैजाने तयारी रहेको छ । पदाधिकारी बैठकले आगामी फागुन–चैत्रतिर विशेष महाधिवेशनको प्रस्ताव लैजाने निर्णय गरेको हो ।

साथै, माओवादी केन्द्रले आगामी मंसिरमा विधान सम्मेलन पनि गर्ने भएको छ । File Photo/RN 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot