Logo

लम्पी स्किनको वर्तमान अवस्था र भावी कार्य दिशाबारे छलफल



काठमाडौं, १५ साउन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्किन रोगको वर्तमान अवस्था र भावी कार्य दिशा विषयमामा छलफल गरेको छ । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा बालुवाटारमा गरिएको उक्त कार्यक्रममा पशु सेवा विभागका पदाधिकारी र मन्त्रालयका कर्मचारीहरु सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot