Logo

प्रचण्ड प्रधानमन्त्री भएपछि पहिलोपटक बस्यो माओवादीको केन्द्रीय समिति बैठक (फोटोफिचर)



काठमाडौं, १७ साउन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सुरु भएको छ । आज (बुधबार) देखि काठमाडौंको प्रज्ञा भवनमा सुरु भएको बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई आफ्नो धारणा राख्न पाँच मिनेटको समय उपलब्ध गराइएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि पहिलो पटक केन्द्रीय समिति बैठक बसेको हो ।

प्रधानमन्त्री एवं पार्टीका अध्यक्षसमेत रहेका प्रचण्डले बैठकलाई सम्बोधन गर्दै औपचारिक रुपमा उद्घाटन गरेका थिए । Photo By: Mukunda kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्

Screenshot