काठमाडौं, १७ साउन । आजदेखि सुरु भएको माओवादी केन्द्रीय समिति बैठकमा नेपाल समाजवादी पार्टीका अधयक्ष बाबुराम भट्टराईले छलफलका लागि दस्ताबेज पठाएका छन् । भट्टराईले इमेलमार्फत दस्तावेज पठाएका हुन् ।
‘खाँचो अग्रगामी वैकल्पिक शक्तिको, अग्रगामी वैकल्पिक राजनीतिका प्रमुख एजेण्डा के हुन् ?, अग्रगामी वैकल्पिक शक्तिको निर्माण कसरी ? गरी तीन खण्डमा तयार पारिएको दस्ताबेज छलफलका लागि पठाइएको छ ।