काठमाडौं, १८ श्रावण । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकी सिद्धिका खेतान प्रहरी हिरासतबाट छुटेकि छिन्।
बुधबार केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले खेतानलाई जग्गा फिर्ता गर्ने शर्तमा छोडेको हो।
काठमाडौं जिल्ला अदालतले म्याद थपकालागि अनुमति नदिएपछि उनलाई हाजिरी जमानीमा छोडिएको हो।