Logo

सहकारी पीडित र प्रहरीबीच झडप, केही घाईते (फोटोफिचर)



काठमाडौं, १८ साउन । बचत रकम फिर्ता नपाएको भन्दै सहकारी पीडितहरु लामो समयदेखि काठमाडौंको माईतीघरमा आन्दोलनरत छन् । आन्दोलनरत सहकारीका बचतकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा केही बचतकर्ताहरु घाईते भएका छन् ।

अहिले उनीहरु संघीय संसद् भवन नयाँ बानेश्वरतर्फ अगाडि बढिरहेका छन् । Photo by: Mukunda Kalikote/RN 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot