Logo

नारायणगढ–मुग्लिन सडक अवरुद्ध



काठमाडौं, २० साउन । चितवनको जलविरेमा सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

आज (शनिबार) दिउँसो उक्त क्षेत्रमा सुख्खा पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो । पहिरोका काररण अहिले उक्त क्षेत्रको सवारी आवागमन बन्द छ । File Photo/RN 



प्रतिक्रिया दिनुहोस्