Logo

एकीकृत समाजवादीको महाधिवेशनमा माघमा



काठमाडौं, २१ श्रावण । नेकपा (एकीकृत समाजवादी)ले पार्टीको महाधिवेशन अगामि माघमा गर्ने निर्णय गरेको छ।

आइतबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले पार्टीको महाधिवेशन अगामि माघमा गर्ने निर्णय गरेको हो।

महाधिवेशनबारे थप निर्णय भदौमा बस्ने केन्द्रीय कमिटीले गर्ने बताइएको छ।



प्रतिक्रिया दिनुहोस्