Logo

प्रचण्ड-ओली बीच वान टू वान वार्ता



काठमाडौं, २४ साउन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच वान टू वान वार्ता भएको छ ।

संसद्को गतिरोध अन्त्यका लागि आज (बुधबार) विहान बोलाइएको तीन दलको शीर्ष नेता, प्रमुख सचेतकहरु सहभागी बैठक पछि प्रचण्ड– ओलीले गोप्य छलफल गरेका हुन् ।

छलफलको विषय भने सार्वजनिक गरिएको छैन । File Photo/RN 



प्रतिक्रिया दिनुहोस्