Logo

ललिता निवास प्रकरण: पक्राउ परेका २० आरोपी थप ७ दिन हिरासतमा रहने



काठमाडौं,२४ साउन । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा पक्राउ परेका २० जना आरोपीतहरु थप ७ दिन हिरासतमा रहने भएका छन् ।

जिल्ला अदालत काठमाडौंले आज थप ७ दिन आरोपीलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनसमति दिएको हो ।

यस प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शालसहित २० जना डेढ महिनादेखि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को हिरासतमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्