Logo

सजना पौडेल नेविसंघको केन्द्रीय सदस्यमा मनोनित



काठमाडौं, २४ श्रावण । नेपाली कांग्रेसले पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरु मनोनित गरेको छ । सजना पौडेल नेविसंघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा नेविसंघको तदर्थ कार्यसमितिमा ७१० जनालाई मनोनित गरेका छन् । केन्द्रीय सदस्यमा मनोनित क्षेत्री चितवनकी स्थायीवासी हुन् । उनी मैया देवि क्याम्पसमा अध्ययनरत रहेकी छिन्।

विद्यार्थी राजनीतिसँगै उनी समाजसेवामा पनि सक्रिय छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot