Logo

स्वास्थ्यमन्त्रीका सय दिन : ‘सेतो कोट दिवस’ मनाउन स्वास्थ्यकर्मीलाई एप्रोन लगाएर अनिवार्य आउन आग्रह



काठमाडौं, २५ श्रावण । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयको जिम्मेवारी सम्हालेको भोलि(शुक्रबार) एक सय दिन पुग्दैछ।

उनले पदभार ग्रहण गरेको एक सय दिनको अवसरमा ‘सेतो कोट दिवस’ मनाउने भन्दै स्वास्थ्यकर्मीलाई एप्रोन र अन्य कर्मचारीलाई सरकारी पोशाकमा अनिवार्य उपस्थित् हुनका लागि आग्रह गरेका छन्।

शुक्रबार मध्यान्ह २ बजे राष्ट्रिय सभा गृहमा हुने ‘सेतो कोट दिवस’ कार्यक्रममा हुन त्यस्तो आग्रह गरेका हुन्।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot