काठमाडौं, २५ श्रावण । प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन्।
प्रधानमन्त्री दाहाल राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शितल निवास पुगेका हुन्।
बिहीबार अपरान्ह शितल निवास पुगेका दाहाल र पौडेलबीच भेटवार्ता भएको हो।
उनीहरूबीचको भेटको विषय भने खुलेको छैन।