Logo

जनमतले आफ्ना जनप्रतिनिधिहरूको कामको मूल्यांकन गर्न मतदान गराउँदै



काठमाडौं, २७ श्रावण । जनमत पार्टीले आफ्ना जनप्रतिनिधिहरूको कामको मूल्यांकन गर्न मतदान गराइरहेको छ।

जनतमले स्थानीय जनप्रतिनिधिहरूले जनताको पक्षमा के कस्तो काम गरेको भन्दै मूल्यांकन गराउन शनिबार मतदान गराइरहेको हो।

आज भइरहेको मतदानमा २०८० बैशाख ३० गतेभन्दा पहिला पार्टीको सदस्यता लिएकाहरूले मात्र निर्वाचनमा भाग लिन पाउनेछन्।

एप्रुभल रेटिङ्गको मतदानका लागि केन्द्रीय समितिले २६ जना निर्वाचन अधिकारी खटाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot