Logo

सुन प्रकरणमा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा



काठमाडौं, २७ श्रावण । एक क्विन्टल सुन प्रकरणमा पक्राउ परेका दुई चिनियाँ नागरिकहरू रिहा भएका छन्।

शुक्रबार चीन जान लागेको अवस्थामा त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिकद्धय ली जियालिङ र लिउ फुयान पक्राउ परेका थिए।

उनीहरूलाई सुन पक्ररणमा संल्गनता रहेको आशंका पक्राउ गरिएको थियो। तर, पछि उनीहरूको संल्गनता नरहेको भन्दै रिहा गरिएको प्रहरीले जनाएको छ।

file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot