काठमाडौं,२९ साउन । कोशी प्रदेश सभा बैठक आहान भएको छ । प्रदेश सरकारको सिफारिसमा बैठक आव्हान भएको हो।
र्बैठक भदौ १ गते दिउँसो १ बजे प्रदेश सभा भवन विराटनगरमा बस्ने छ । यसअघि असार १५ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत फेल भएपछि स्थगित भएको बैठक भदौ १ गतेका लागि बोलाइएको हो ।