काठमाडौं, २९ साउन । ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले पूर्व मुख्यसचिव लीलामणि पौडेलसँग बयान लिएको छ।
सोमबार सिआइबीले मुख्यसचिव पौडेलसँग ४ घण्टा लामो बयान लिएको हो।
सर्वोच्च अदालतले तत्कालिन मन्त्रिपरिषद्का सदस्यहरूमाथि पनि अनुसन्धान गर्न आदेशदिएसँगै सिआइबीले तत्कालिन जग्गा प्रकरणसँग सम्बन्धित सबैको बयान लिने तयारी थालेको हो।
*यस अगाडि तस्बिर अन्यथा पर्न गएको प्रति क्षमाप्राथि छौं।-स.