Logo

सुन प्रकरणमा मुछिएका माओवादी नेता भन्छन् : अनुसन्धानका लागि बोलाउनुस् भनेकै छु तर बेलाउँदैनन् त के गर्नु



काठमाडौं, ३० साउन । माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराले सुन प्रकरणमा सरकारलाई छानबिनका लागि सघाउन तयार रहेको बताएका छन्।

मङ्गलबार दाङमा पत्रकार सम्मेलनको आयोजना गर्दै महराले सुन प्रकरणमा आफू सघाउन तयार रहेको बताएर

उनले सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति तयार रहेको बताउँदै भने,‘अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु। तर बेलाउँदैनन् त के गर्नु?’

उनले भने, ‘सुनको स पनि कुरा भएको थिएन, मलाई के छ भनेर थाहा पनि भएन, मैले भन्सारका साथीहरुलाई कुराकानी गरेर कानुन अनुसार हेरेरमात्र काम गर्नुहोला, रोक्नु पर्ने भए रोक्नु होला, भनेका हो। यो प्रकरणमा भएको यत्ति हो।’



प्रतिक्रिया दिनुहोस्

Screenshot