Logo

नेपालका लागि भियतनामका राजदूत गुएन थान हले र एमाले अध्यक्ष ओलीबीच शिष्टचार भेट



काठमाडौं,३२ साउन । नेपालका लागी समाजवादी गणतन्त्र भियतनामका गैरआवासीय राजदूत गुएन थान हले र नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच शिष्टचार भेटवार्ता भएको छ ।

बिहीबार भक्तपुरको बालकोटस्थित ओली निवासमा आवसीय राजदूत हले र ओलीबीच शिष्टाचार भेट भएको ओलीको सचिवालयले जनाएको छ ।

राजदूत थले नेपालका साथै भारत र भुटानकासमेत आवसीय राजदूत हुन् ।



प्रतिक्रिया दिनुहोस्