काठमाडौं, २ भदौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बसिरहेको छ।
बैठक अहिले केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको हो।
बैठकमा पोलिटब्युरो बैठक र केन्द्रीय कमिटी बैठकको पूर्वतयारीको छलफल भइरहेको बताइएको छ।
भदौ ५ गते केन्द्रीय कमिटी बैठक डाकिएको छभने आइतबार र सोमबार पोलिटब्युरो बैठक डाकिएको हो।