Logo

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाइ सुरू, यस्तो छ उनको कार्ययोजना (पूर्णपाठ)



काठमाडौं, ४ भदौ । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरू भएको छ ।

संसदीय सुनवाइपछि श्रेष्ठमाथि प्रश्नोत्तर हुनेछ र आजै अन्तिम सुनुवाइ गर्ने तयारी गरिएको छ।

श्रेष्ठले सुनुवा समितिमा आफ्नो विशेष कार्ययोजनापनि प्रस्तुत गरेका छन्।

उनले फैसला कार्यान्वयन अभियान चलाउनेसहितका विशेष योजना प्रस्तुत गरेका छन्।



प्रतिक्रिया दिनुहोस्