Logo

कोशी प्रदेशमा यसरी पाउँदैछन् मुख्यमन्त्री थापाले विश्वासको मत



काठमाडौं, ४ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज (सोमबार) प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । संविधानको धारा १८८ बमोजिम उनले विश्वासको मत लिँन लागेका हुन् ।

कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले सभा सञ्चालन गर्ने जिम्मा कांग्रेसबाट निर्वाचित सांसद इस्राइल मन्सुरीलाई दिएर आफू अनुपस्थित रहेकी छन् ।

कोशीमा सभा सञ्चालनको जिम्मा पाएका मन्सुरीलाई पनि विश्वास दिन लगाउने गठबन्धन दलको तयारी रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot