Logo

प्रधानन्यायाधीश श्रेष्ठको शपथ अपराह्न ४ बजे



काठमाडौं, भदौ ५ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । सोमबार प्रधानन्यायाधीश नियुक्त भएका श्रेष्ठले आज दिउँसो अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।

संवैधानिक परिषद्को सिफारिसमा सोमबार राष्ट्रपतिले श्रेष्ठलाई संविधानको धारा १२९ को उपधारा (२) बमोजिम प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot