Logo

सांसद दाहालको प्रश्न, ‘ओलीको बालहठले संसद् कति दिन बन्धक हुने ?’



काठमाडौं, ५ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीको बालहठका कारण संसद् बन्धक बनेको टिप्पणी गरेका छन् ।

आज (मंगलबार) पनि प्रतिनिधि सभा बैठक स्थगित भएपछि सांसद् दाहालले विना मुद्दाको एमालेको आवेगले मुलुकले दुः ख पाएको बताएका हुन् ।

‘कमरेड केपीको वालहठले नि कति दिन संसद् बन्दक हुने भो। विना मुद्दाकोआवेगले मुलुकले कति दिन दुःख व्यहोर्नु पर्ने हो ?’ उनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot