
काठमाडौं, ७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक हजार थान घण्टी ब्याचका लागि स्पोन्सर चाहिएको बताएको छ ।
रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले गोरखामा एक हजार थान घण्टी ब्याचका लागि स्पोन्सर चाहिएको बताएका हुन् ।
‘स्पोन्सर आवश्यकः गोरखा जिल्लाको लागि १००० थान घण्टी ब्याच,’– उनले सामाजिक सञ्जालमा भनेका छन् ।