Logo

धरानमा निषेधाज्ञा अन्त्य, स्थिति सामान्य



काठमाडौं, १० भदौ । जिल्ला प्रसाशन कार्यालय सुनसरीले धरानमा जारी निषेधाज्ञा अन्त्य गरेको छ । धरानको जनजीवन सामान्य अवस्थामा फर्किएपछि आज (आईतबार) जिप्रका सुनसरीले निषेधाज्ञालाई निरन्तरता नदिएको हो ।

धरानमा गोरु काटेर भोज गरेको विषयलाई लिएर हिन्दु धर्मावलम्बीहरुले शान्तिपूर्ण र्याली र प्रदर्शन गरेका थिए । जिल्ला प्रसाशनले कुनै अप्रिय घटना नघटोस् भनेर निषेधाज्ञा जारी गरेको थियो । File Photo/RN



प्रतिक्रिया दिनुहोस्