Logo

कृषि तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दिएपछि आरजुले भनिन् ‘म कृषकको छोरी पनि हुँ’



काठमाडौं, १० भदौ । नेपाली कांग्रेसकी नेतृ आरजु राणाले आफू कृषकको छोरी भएकाले कृषि तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दिएको बताएकी छन् ।

समितिमा मसिनोसँग आफूलाई मन लागेको विषयमा काम गर्न पाईने भएकाले सभापतिमा उम्मेदवारी दिएको उनले बताईन् । जनताको जीवन र दैनिकीसँग सम्बन्धित विषयमा काम गर्नका लागि आफूले उम्मेदवारी दिएको उनको भनाई छ ।

‘म कृषकको पनि छोरी हो । कृषि क्षेत्रमा के भएन भन्ने याद छ । त्यसलाई रेस्पोन्स छु,’– उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस्