Logo

रिजवानपछि साल्मनपनि आउट,पाकिस्तानलाई चौथो झट्का



काठमाडौं,१३ भदौ । पाकिस्तानविरुद्ध वलिङ गरिरहेको नेपालले चौथो सफलता पाएको छ ।

आजबाट सुरु एसिया कपको उद्दघाटन खेलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको पाकिस्तानले ४ विकेट गुमाएको छ । निक्कै नै घातक बलिङ गरिरहेका मोहम्मद रिजवान आउट भएलग्गत्तै पाकिस्तानका अर्का खेलाडि आग्हा साल्मन रनआउट भएका हुन् । उनलाई सन्दीप लामिछानेको बलमा कुशल भूर्तेलले रन आउट गराइका हुन् ।

आउट हुन्अघि उनी ५ रन बनाउर खेलिरहेका थिए । ताजा अवस्थामा पाकिस्तानले २८ ओभरमा ४ विकेट गुमाएर १२८ रन बनाएर खेलिरहेको छ ।

कप्तान बाबर आजम ५१ रनमा नटआउट छन्। क्रिजमा बाबर ५१ र इफ्तर अहमद २ रनमा नटआउट छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot