Logo

यी हुन् सर्रे अम्बासमा बसेको एमाले सचिवालय बैठकका निर्णय (निर्णयसहित)



काठमाडौं,१३ भदौ । नेकपा एमालेको सचिवालय बैठकले सिराहाको अम्बास क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय जनतासँग मिलेर पूर्वाधारका काम गर्ने भएको छ ।

नेकपा मालेको चौथो राष्ट्रिय महाधिवेशनले नेता मदन भण्डारीलाई महासचिव चयन गरेको स्थानमा बुधवार बसेको सचिवालय बैठकले मदन भण्डारीले गरेको योगदानको गर्व गर्दै उच्च मूल्याङ्कन समेत गरेको छ ।

यस ऐतिहासिक स्थललाई मुक्तिकामी जनता र प्रगतिशील शक्तिहरूको भावना र सङ्कल्पलाई प्रेरित गर्ने पर्यटकीय गन्तव्य बनाउन यहाँका जनतासँग मिलेर, उहाँहरूकै चाहनाअनुरूप विभिन्न पूर्वाधारका कामहरूलाई अगाडि बढाउने प्रण गर्दछ’, नेकपा एमालेले भनेको छ ।

यी हुन् एमाले सचिवालय बैठकले गरेका महत्वपूर्ण निर्णयहरु 



प्रतिक्रिया दिनुहोस्