Logo

खेलकुद मन्त्री लिम्बु डिस्चार्ज



काठमाडौं,१५ भदौ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू अस्पतालबाट डिस्चार्ज भएका छन् ।

डेङ्गी संक्रमण पुष्टि भएपछि केृहीदिन अघि उनी काठमाडौंके वीर अस्पताल भर्ना भएका थिए । लिम्बुलाई शुक्रबार साँझ अस्पतालले डिस्चार्ज गरिदिएको हो ।

नियमित कामका लागि मन्त्री लिम्बु एक सातापछि मात्रै मन्त्रालय उपस्थित हुने भएका छन्। चिकित्सकले उनलाई एक सातासम्म आराम गर्न सल्लाह दिएका छन्।



प्रतिक्रिया दिनुहोस्